जुम्लाको माथिल्लो खोप्री अझै सडक र विद्युत सुविधाविहीन

जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित माथिल्लो खोप्री गाउँ आजसम्म पनि सडक सञ्जाल र विद्युत सेवाबाट वञ्चित छ। देशका धेरै ग्रामीण बस्तीमा आधारभूत पूर्वाधार पुगे पनि यो गाउँ अझै अँध्यारो र अलग्गै परेको छ। स्थानीयका अनुसार गाउँसम्म पुग्ने कुनै मोटरबाटो छैन। पैदल हिँड्नु नै यहाँ पुग्ने एक मात्र विकल्प हो। बिरामी वा गर्भवती महिलालाई पनि…