लायन्स क्लबले गरायो ४०३ जनाको निःशुल्क आँखा जाँच

काठमाडौं । मैतीदेवी स्थित अल्बर्ट इङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत रिजन १२ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले आयोजना गरेको कार्यक्रममा विद्यालयका बालबालिका र अन्यको गरी ४०३ जनाहरुले आँखा जाँच गराएका थिए । शिविरमा तिलगंगा आँखा अस्पतालका अनुभवी चिकित्सकहरुले आँखा…