ग्रीन डेभलपमेन्ट बैंकको चैत २७ गते साधारण सभा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको २ आर्थिक वर्षको साधारण सभा बस्ने भएको छ । बैंकको वार्षिक साधारण सभा मंगलबार चैत २७ गते बस्न लागेको हो । ग्रीन डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को सभा बस्ने भएको छ । साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछसभामा सेयरधनीलाई…