स्कुल बसको ठक्करबाट भारतीयकाे मृत्यु

जनकपुरधाम। स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुल बसले साइकमा सवार भारतको मधुवनी जिल्ला घर भइ जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव…