‘क्लिन एन्ड ग्रिन’ सहरका लागि डस्टबिन वितरण

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एन्ड ‘इकोफ्रेन्डली सिटी’का रूपमा विकसित गर्नका लागि नगरपालिकाले सरसफाइसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय बस्तीलाई सफा र सुन्दर राख्नका लागि नगरपालिका–५ बाट डस्टबिन वितरण कार्यक्रम सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । घरघरमा पुगेर सरसफाइसम्बन्धी जनचेतना दिँदै डस्टबिन वितरण गरिएको छ । नगर प्रमुख इस्तायिक अहमद…