Logo

सागर लमसाल फिचर्ड ‘ओइ भन्यो’ गीत सार्वजनिक



काठमाडौं : सागर लमसाल फिचर्ड गरिएको नयाँ गीत सार्वजनिक भएको छ । हरी गिरी “विमर्शी” र बबिना किरातीको स्वर रहेको “ओइ भन्यो” बोलको गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा सागर लमसालको अपोजिटमा करुना श्रेष्ठ छिन् ।

गायक गिरीले संगित भरेको उक्त गीत स्वयं उनैले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts