Logo

सिभिल बैंकले दिने भयो बोनस शेयर, हेर्नहोस् कति दिने भयो



काठमाडौं : सिभिल बैंकले आफ्नो शेयधनीहरुलाई बोनस शेयर दिने भएको छ । बैंकको गत जेठ २१ गते बसेको सञ्चालक समितिको ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बराबरको १० दशमलब २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

त्यस्तैगरि कर समायोजनका लागि सुन्य दशमलब ५४ प्रतिशत नगद लाभांष दिने भएको छ । प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्