Logo

“नथियावाली” संग निस्किए गायक रमेश राज भट्टराई बजारमा ( भिडियो सहित )



♦शितल शर्मा ,काठमाडौ । पछिल्लो पटक युवापिडीमा एकदमै रोजाइमा परेको गीत हो । “बेहुला बनाउछु भन्थी बहुला बनार गई” यो गितको सफलतापछि  गायक रमेशराज भट्टराईको “नथियावाली” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  बेलाबेलामा चर्चित गीत र सधैजसो बिभिन्न ठाउँमा आयोजना गरिने सांगितीक कार्यक्रमको माहोल तताउन भट्टराई तनहुँमा जन्मिएर नवलपरासीमा हुर्केका भट्टराई सानैदेखि गीत संगितका क्षेत्रमा बिशेष रुची साथ अगाडी बढेका भट्टराईको ५४–५५० सालतीर सागितीक यात्रा शुरु गरेका हुन ।

२०५९ बाट औपचारिक रुपमा गीत संगीतमा प्रवेश गर्दै भट्टराईले पहिलो गीत आफ्नै शब्द, संगित र आबाजमा ‘मैले तिमीलाई चाहेर पनि‘।’ नामक गीत बजारमा ल्याए। भट्टराईले अहिलेकी चलेकी मोडेल तथा नायिका रिश्ता बस्नेत तथा जेम्सको फिचरमा रहेको गीतमा शंकर विसीको निर्देशन “नथियावाली” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा सुदिप बरालको छायांकन रेहको भने आर अडियोले बजार व्यवस्थापन गरेको छ । गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ भने बुढासुब्बा डिजिटलबाट युटुबमा आएको छ ।

हेर्नुस म्युजिक भिडियो

प्रतिक्रिया दिनुहोस्