घटबढ भएन सुनको भाउ

घटबढ भएन सुनको भाउ


काठमाडौं।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको को मुल्य स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।