Logo

अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी, ९ मिनेट उडान–अवतरण अबरूद्ध



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोर थुपार्ने ठाउँमा आगलागी भएको छ । विमानस्थलका एसएसपी प्रेम चन्दका अनुसार आगोबाट विमानस्थलमा कुनै समस्या भएको छैन ।

विमानस्थलको डोमेस्टिकतर्फको कार पार्किङ नजिक रहेको डम्पिङ साइटमा आगलागी हुँदा केहीवेर उडान–अवतरण अबरूद्ध भएको थियो । अपरान्ह साढे ४ बजे आगलागी भएको हो । आगो करिब(करिब नियन्त्रणमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्