Logo

कांग्रेसले टुंग्यायो चार प्रदेशका राष्ट्रियसभा उम्मेदवार

एक, दुई र तीन नम्बर प्रदेशको अझै छलफल



काठमाडौं । नेपाली कांग्रेसले चार वटा प्रदेशको राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार टुंगो लगाएको छ। सोमबार र मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताको बैठकले चार वटा प्रदेशको उम्मेदवारहरुको नाम टुंग्याएको हो।अन्य प्रदेशको नाम टुंगो लगाउन बालुवाटारमा बैठक जारी छ।

हेर्नुहोस्, चारवटा प्रदेशको सूचीः

प्रदेश ४
सुरेन्द्रराज पाण्डे– खुला
बृन्दा राना मगर – महिला
जीतबहादुर नेपाली– दलित
प्रकाश पन्त – अपाङ्ग

प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय – खुला
अनिता देवकोटा – महिला
मैकुलाल बाल्मीकि – दलित
लुटबहादुर खत्री – अपाङग

प्रदेश नम्वर ६
विष्णुबहादुर शाही – खुला
सूर्यदेवी मल्ल – महिला
सिताराम विके – दलित
गोपालप्रसाद शर्मा – अपाङ्ग

प्रदेश नम्वर ७
बद्री पाण्डे – खुला
तारादेवी भट्ट –महिला
शेरी राम पार्की –दलित
छत्रराज जोशी – अपाङ्ग

प्रतिक्रिया दिनुहोस्