कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेर हत्या

पाल्पा  । रिब्दीकोटमा १९ वर्षीया एक युवतीको हत्या भएको छ। सिब्दीकोट गाउँपालिका- १ ख्याहा काराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मंगलबार दिउँसो बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो। पद्‍मा मंगलवार दिउँसो घरबाट केही टाढा रहेको सार्वजनिक…