काठमाडौं । सरकारले जेठमा विद्यालयतहका सबै परीक्षा सञ्चालन गरी असारबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने तयारी गरेको छ ।शिक्षा मन्त्रालयले जेठ महिना भित्र शैक्षिक सत्र २०७७ का सबै परीक्षा सम्पन्न
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको
काठमाडौं । रानीपोखरीस्थित दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि शिक्षक र विद्यार्थीको भौतिक सहभागितामै पठनपाठन सुरु गरिएको हो
काठमाडौं । सर्वोच्च अदालतले सामुदायिक विद्यालयमा शिक्षण स्वयम्सेवक नियुक्त गर्ने सरकारको योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले सर्वोच्च अदालतमा दायर गरेको रिटको
काठमाडौं । कक्षा ११ र १२ को नयाँ वा पुरानो पाठ्यक्रम पढाउने भन्ने विवाद सुल्झिएको छ ।सर्वोच्च अदालतले नयाँ पाठ्यक्रम पढाउन अनुमति दिँदै पुरानो पाठ्यक्रम पढाउनु पर्ने माग दावी मंगलबार
काठमाडौं ।उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएको विषयलाई लिएर सरकार र आयोगका सदस्यहरुबीच जुहारी चल्न थालेको छ ।शिक्षा मन्त्रालयले प्रतिवेदन छापेर वितरण गर्ने संस्थाहरुलाई कारबाही गर्ने चेतावनी दिएपछि आयोगका बहुमत
काठमाडौ । कोरोना संक्रमण दर काठमाडौं उपत्यकामा बढ्दै गए पनि जोखिमबीच विद्यालयहरू सञ्चालनमा आउन थालेका छन्। शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन गराउनकै लागि ‘विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ जारी गरेको थियो। सोही
कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन्। देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा बिहान ८
मेष- नयाँ योजनामा काम अगाडि बढ्नेछ । दाजुभाइकाे सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।वृष- कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ । मिठो वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।मिथुन- साथीभाइसँग मनोरञ्जनमा धन
लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो । लुविविको गत असोज २६ गते काठमाडौँमा