Logo

स्वास्थ्य र शैली

ओमिक्रोन भेरियन्ट फैलिन सक्ने भन्दै जापानले सबै विदेशी यात्रु प्रवेशमा रोक

जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सोमबार जापानी

छानविनमा विज्ञता नै नभएकाहरुले आशा सिंहलाई दिए सफाइ

काठमाडौं । नेपाल प्रहरी अस्पतालकी प्रमुख एआइजी डा. आशा सिंहमाथि लागेको आर्थिक अनियमितताको आरोपमाथि छानविन गर्न गठित समितिले कुनै कैफियत नभेटिएको निष्कर्ष निकालेको छ । रोचक के छ भने आर्थिक

दीर्घरोगीहरुका लागि भोलिदेखि फाइजर खोप दिइने

काठमाडौं । सरकारले १२ वर्षदेखि माथिको उमेर समूहका दिर्घरोगीहरुलाई लक्षित गर्दै आइतबारबाट कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले दिएको १ लाख डोज खोप

एमआरआई मेसिन नबनाउने, एक करोड हालेर सुन्दरता बढाउने मेसिन !

काठमाडौं । नेपाल प्रहरी अस्पतालले कोभिड महामारीमा अनुदानमा आएको स्वास्थ्य सामाग्री खरिद गरेको भनेर बिल बनाउने, सेकेन्ड ह्यान्ड पिसिआर मेसिन खरिद गरेर नयाँको मूल्य देखाउने, बिग्रेको एमआरआइ मेसिन त्यसै छाडेर

चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण

चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल

तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्यलाई जोगाऔँ

नेपालीहरुको घरआँगनमा तिहार भित्रिएको छ । तिहारको तयारीमा नेपाली समुदाय जुटेको छ । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउनुहुन्छ । उहाँले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई

४६९ सङ्क्रमित थपिए, तीन जिल्लामा शून्य सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ सङ्क्रमित थपिएका हुन्

धवलागिरि अस्पतालमा जीवनजल अभाव

धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो

निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ ।तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले जनता माध्यमिक विद्यालयमा आयोजना गरेको निःशुल्क आँखा

सुदूरपश्चिममा कोरोना सङ्क्रमण जोखिम बढ्दै

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ । गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको