Logo

साहित्य

महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती भोलि कञ्चनरुप नगरपालिकामा विभिन्न कार्यक्रम गरीे मनाइँदैछ ।सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक सङ्घको आयोजनामा साहित्यिक गोष्ठी एवं शुभकामना आदानप्रदान हुने परिषद्का अध्यक्ष मनोहर पोखरेलले

हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार पुडासैनी र एसपी आशालाई

यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार वरिष्ठ कवि कञ्चन पुडासैनी र उपन्यासकार श्रीप्रसाद घिमिरे ‘एसपी आशा’ लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । ज्योतिष हरिप्रसाद घिमिरेका नाममा उहाँका

साहित्य समाजको दर्पण हो : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलकोरुपमा काम गरिरहेको बताउनुभएको छ ।पत्रकार एवम् साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह “शनैः शनैः यात्रामा”को लोकार्पण समारोहमा

पहिरोले अवरुद्ध दिक्तेल–काठमाडौँ सडक सञ्चालनमा

लगातारको वर्षाका कारण ठाउँठाउँमा झरेको पहिरोले अवरुद्ध दिक्तेल–काठमाडौँ सडक खण्डको यातायात सेवा सञ्चालनमा आएको छ । गत असोज–३१ देखि कात्तिक–२ गतेसम्म लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–काठमाडौँ

बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।

कोभिडले रोकिएन साहित्य

चितवन, ७ असोज । कोभिड–१९ को सुरुआतसँगै धेरै पेशा व्यवसाय करिब–करिब बन्दै रहे । अझै पनि असर कायमै भएपनि यहाँको साहित्य भने कोभिडजस्तो महामारीमा पनि कहिल्यै रोकिएन । सुरुआती चरणमा

तस्कारको निसानामा रेडपाण्डा

रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख

३५ वर्षपछि जोडियो सहजपुर–बोगटान सडकको ट्र्याक

डोटी, ४ असोज ।जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो

उपन्यासकार मल्लको ‘सेप्टेम्बर १७’ सार्वजनिक

काठमाडौँ, १ असोज । नेपाल भाषाका स्थापित उपन्यासकार मल्ल के सुन्दरको नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ प्रकाशित भएको छ । नेपाल भाषा एकेडेमीले प्रकाशन गरेको उक्त कृतिको जनकवि दुर्गालाल श्रेष्ठले आज

डा आत्रेयको स्मृतिग्रन्थ विमोचित

साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटोसाथी’को स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ विमोचित भएको छ । प्रा डा विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानको आयोजनामा भएको समारोहका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले