Logo

विश्व

ओमिक्रोन भेरियन्ट फैलिन सक्ने भन्दै जापानले सबै विदेशी यात्रु प्रवेशमा रोक

जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सोमबार जापानी

यस्तो छ कोरोना नियन्त्रणमा भुटानी प्रयास

झापा । नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो । पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो ।

अष्ट्रेलियाका राजदूत भोल्कको प्रधानसेनापतिसँग भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको

प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि

पूर्व प्रधानमन्त्री सिंह एम्स अस्पतालमा उपचारार्थ भर्ना

दिल्ली । भारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंह गम्भीर अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा लगिएको छ । उनलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । काँग्रेस आइका वरिष्ठ

पाकिस्तानमा ५.७ रेक्टरको भूकम्प, २० भन्दा बढीको ज्यान गयो

पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान ५.७ रेक्टरका भूकम्प गएको छ । भुकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका

भारतमा कोभिड १९ बाट ज्यान गुमाउनेको परिवारलाई रु ५० हजार क्षेतिपुर्ति

काठमाडौं । भारतको सर्वाेच्च अदालतले कोभिड १९ बाट ज्यान गुमाउनेको परिवार वा नजिकको नातेदारलाई रु पचास हजारको दरले क्षतिपुर्ति दिन आदेश दिएको छ । भारतमा कोभिड १९ बाट चार लाख

नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने चीनको चाहना

चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ । राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध

बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली महिला छनोट

सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’ का उत्कृष्ट दस प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप पार्ने ९डिजाइनर० मा आरती प्रधान काफ्ले छनोटमा पर्नुभएको छ । बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताउनुभएको छ । नेपालको संविधान दिवसका अवसरमा जारी गर्नुभएको विज्ञप्तिमा व्लिन्केनले अमेरिकी सरकार र