Logo

विकास

दार्चुला सदरमुकाममा खानेपानी पाइप लाइनको काम धमाधम

सदरमुकाम खलङ्गाका चौबिसै घण्टा खानेपानीको सुविधा पु¥याउने गरी अहिले पाइप लाइन खोदानको काम धमाधम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा २४ सै घण्टा खानेपानीको पहुँच पु¥याउन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको आग्रहको

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई पौडेलले आग्रह गर्नुभएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देहीको नवनिर्मित भवनको उद्घाटनका क्रममा उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको

बागलुङमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ । बागलुङ बजारमा आज सम्पन्न भेलाले उहाँको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको

गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

जिल्लाको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार

विश्वका हिन्दू आकर्षित गर्न पशुपति क्षेत्र स्वच्छ अभियान

काठमाडौँ, ९ असोज रासस विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मुख्य गन्तव्यस्थल बनाउने उद्देश्यले पशुपति स्वच्छ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा

शान्ति स्थापनार्थ नेपाललाई उच्चपद सुनिश्चित गर्न परराष्ट्रमन्त्रीको आह्वान

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहुनभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले कुवेतका विदेशमन्त्री डा अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेको छ । त्यस अवसरमा

कांग्रेस नगर अधिवेशन भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने

नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि

हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक प्रधानमन्त्री

हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा

पन्ध्र शैय्याको बागलुङ नगरअस्पताल शुभारम्भ

बागलुङ नगरपालिकामा १५ शैय्याको नगरअस्पतालको शुभारम्भ गरिएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य अनुरूप बागलुङ नगरपालिका–१३ पैंयुपाटामा नगरअस्पतालको आज बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले उद्घाटन

विकास निर्माणमा अग्रसर कोशी–४ का जनप्रतिनिधि

कोशी गाउँपालिका–४ मा विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर कार्य भइरहेको छ । आफू निर्वाचित भएर आएदेखि नै विकास निर्माणका योजना प्राथमिकताका साथ पूरा गर्दै आएको वडाध्यक्ष अमिन मियाँले बताए ।