Logo

प्रदेश ७

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अझै खुलेन

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज झण्डै दुई महिनादेखि ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले

बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध

काठमाडौं । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका

धनगढी विमानस्थल स्तराेन्नतिका लागि एक अर्ब बजेट

काठमाडाैं, १२ पुस। कैलालीकाे धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तराेन्नति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेकाे

डोटीको कोटभैरव र दुधेश्वरमा झोलुङ्गे पुल निर्माण

काठमाडौं । जिल्लामा पर्यटक भित्र्याउनका लागि दिपायल सिलगढी नगरपालिका–२ र ५ मा स्थित ऐतिहासिक तथा पुरातात्विक पुराना धार्मिकस्थल कोटभैरव तथा दुधेश्वरमा झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ । यहाँको दृष्यावलोकन

सुदूरपश्चिम प्रदेशले विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमविबीएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय तथा पिछडिएको क्षेत्र र जेहन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ

सुदूरपश्चिममा नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा कोरोना सङ्क्रमण

कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर पद्धतिबाट तीन

सुदूरपश्चिमा वल्के पर्व मनाइँदै

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज बिहानैदेखि वल्के पर्व मनाउन थालिएको छ । यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बोचे

अविरल बर्षाका कारण सुदुरपश्चिम प्रदेशको राजधानी डुवानमा

विगत दुई दिनदेखि भइरहेको अबिरल वर्षासँगै प्रदेशको अस्थायी राजधानी धनगढी सहरसहित कैलाली जिल्लाको होचो भागका धेरै बस्ती जलमग्न भएका छन् । वर्षासँगै धनगढी उमहानगरपालिकाको बजार क्षेत्रका मुख्य र सहायक सडकमा

दार्चुला पुुग्यो छानबिन समिति

काठमाडौं । जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग

अर्काको नामबाट प्रहरी जवानको मौखिक परीक्षा दिने चार पक्राउ

डोटी स् अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको