काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा छन् । पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी
काभ्रे । पाँचखाल नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसले कांग्रेसका पुराना कार्यकर्ता तथा व्यवसायी उमेश बानियाँसहित १० जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा हालका मेयर महेश खरेल, राजन कार्की,
काठमाडौं । ललितपरको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनबारे अहिले एउटा समाचार भाइरल भइरहेको छ । समाचारको विषयवस्तु छ ‘सालीको गाडी पालिकाले भाडामा लियो, अनि अध्यक्ष लोप्चन अहिले आफैं त्यो गाडी
काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको ठाउँ बसन्तपुर डबलीमा राष्ट्रिय झन्डा राख्न मेयर विद्यासुन्दर शाक्यले बनाउन दिएको कंक्रिटको संरचना रोक्न उपमेयर हरिप्रभा खड्कीले निर्देशन दिएकी छिन्।हनुमानढोका
काठमाडौं । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश
काठमाडौं । काभ्रेपलाञ्चोक एक वर्षअघि पुरातत्व विभागले बेलायती विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ ९भू–भौतिकी सर्वेक्षण०को प्रतिवेदन नेपाल आइपुगेको छ । सर्भे गरिएको तीन महिनापछि प्रतिवेदन आउने
काठमाडौं । बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक,
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर
पाल्पा । पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरमा गएराती मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा पछाडी सवार व्यक्तिको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ४२ बर्षीय
काठमाडौं । जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन्