Logo

समाज

विदेशी कुकुरका बच्चा नेपालमै

शरद शर्मा, काठमाडौ। ललितपुर कुपण्डोलका सञ्जय तण्डुकारले तीन वर्षदेखि ‘पग’ नामक कुकुर पाल्दै आउनुभएको छ । घरको सुरक्षा र कोही नभएको समयमा आमालाई पनि साथी हुने भएकाले उहाँले कुकुर पाल्नुभएको हो

हटलाइनमार्फत मतदाता नामावली रुजु गर्न सकिने

काठमाडौं :  मतदाता नामावलीमा समस्या भए टेलिफोनबाटै नामावली रुजु गर्नसक्ने प्रणाली निर्वाचन आयोगले ल्याउँदैछ। आयोगले डाटा सेन्टर स्थापना गरी निशुल्क हटलाई नम्बर मार्फत मतदाता नामावली भेरिफाई गर्ने प्रणाली स्थापना गर्न लागेको

सरकारी कार्यालयका सूचना अझै दिदैनन -आयुक्त पोखरेल

नुवाकोट । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सरकारी कार्यालयका सूचना सम्बन्धित अधिकारीबाट दिने परिपाटीको विकास अझै नभएकाले सूचनाको हकसम्बन्धी अधिकार अझै स्थापित हुन नसकेको बताउनुभएको छ । सदरमुकाम विदुरमा

छ बर्षपछि पाइन उपप्रधानमन्त्री निधिको हातबाट साहले चेक

विराटनगर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय एसएसबीको गोली प्रहारबाट मृत्यु भएका मोरङको अमाही बरियाती–७ स्थित खयरबनका वासुदेव साहकी धर्मपत्नी उर्मिलादेवी साहलाई सरकारको तर्फबाट राहतस्वरुप आज रु दस लाखको

भारतीय सेनाध्यक्ष रावत नेपाल आउने

काठमाडौ । भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउनुहुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा

प्राधिकरण कै वेभसाइटमा गलत तथ्याङ्क

काठमाडौ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क राखिएको छ । प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपी (धधध।लचब।नयख।लउ) मा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या

अनलाइन निर्देशिकाप्रति प्रेस युनियनको आपत्ति

काठकमाडौ । नेपाल प्रेस युनियनले सरकारले हालै राजपत्रमा प्रकाशित गरिएको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनले आज एक विज्ञप्तिमार्फत यसअघि गरेको विरोध तथा

सगरमाथा आरोहण गर्न अरु कठिन

(भोजेन्द्र बस्नेत) सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछयाइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने

उपत्यकाको तीस मेट्रिक टन फोहर कहा भो व्यवस्थापन

काठमाडौ । उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको २०१ औँ हप्तामा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन

तिरेन तिलगंगा आँखा अस्पतालले २२ वर्षसम्म भाडा

काठमाडौ । पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ। कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र