Logo

समाज

अवरुद्ध विद्युत्सेवा टालटुल गर्दै सञ्चालन

हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र डेढमहिनादेखि अन्धकारमय बनेको छ । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्र र यहाँको उपभोक्ता समितिको लापरबाहीले सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकाका सेवाग्राहीले

किन आरोप प्रत्यारोपमा उत्रिए नेपालका स्टिल उद्योगी ?

काठमाडौँ, १६ कात्तिक सरकारले प्रतिस्थापन विधेयकमार्फत ‘स्पञ्ज आइरन’ को आयातमा भन्सार शुल्क घटाइ स्टिल ‘विलेट्स’को आयातमा अन्तःशुल्क लगाउने व्यवस्था गरेसँगै नेपालका स्टिल उद्योगी आरोप प्रत्यारोपमा उत्रिएका छन् । सरकारले आिर्थक

कालिका मन्दिर र रङ्ग महल पुनर्निर्माण

भूकम्पले क्षति पु¥याएको ६ वर्षपछि बल्ल गोरखाको ऐतिहासिक तथा प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर र रङ्ग महल पुनर्निर्माण गर्न थालिएको छ । विसं २०७२ वैशाख १२ गतेका भूकम्पले क्षति पु¥याएको कालिका

दुई वर्षभित्र सबै घरधुरीमा विद्युतीकरण गरिनेछ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवका अवसरमा आज यहाँ

सार्वजनिक जमिनमा सामूहिक खेती

व्यास नगरपालिका–१० दुम्सी स्थित सिसुवा भतेरी कृषि सहकारीले खेर गइरहेको बाँझो जमिनको सदुपयोग गरी सामूहिक खेती गर्दै आएको छ । संस्थाले सोही ठाउँस्थित मादीनदी किनार नजिकै रहेको सिसुवा भतेरीका जग्गामा

नवउद्यमी महिलालाई बिनाधितो ऋण सहयोग

तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई बिनाधितो ऋण सहयोग दिने भएको छ । नगरपालिकाभित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न रु पन्ध्र लाख बराबरको ऋण सहयोग उपलब्ध गराइनेछ ।

माग बढेपछि प्रजापति समुदायलाई पाला बनाउन भ्याइनभ्याई

भक्तपुर १६ कात्तिक । नेपालीहरुको दोश्रो महान् चाड तिहार आएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । माग धेरै भएको र तिहार

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नैसमस्याका कारण

उत्खनन र प्रशोधन हुँन नसक्दा खेर जाँदै बहुमूल्य जडीबुटी

भनिन्छ, जुन देश र परिवेशको मानिस हुन्छ,उसलाई सोही ठाउँको औषधि नै हितकारी हुन्छ । आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् चिकित्सा शास्त्रका प्रणेत धन्वन्तरि जयन्ती । आर्युवेदिक औषधिका पिता मानिने, देवताका

वर्षा र बाढीले ४१ करोडको क्षति

मोरङका चार नदीमा यही कात्तिकको पहिलो साता आएको बाढीले कूल रु४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन