द्रुत विकासको नवयुगमा चीनको नयाँ सिजाङ

चीन । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा हालै यहाँ चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना भएका सहरबीच सहकार्य, साझेदारी र अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरियो । यहाँस्थित नेपालको महावाणिज्य दूतावास र सिजाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ एवं समुधुर बनाउने विषयमा…