Logo

विश्व

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका

अमेरिकाको आगलागीमा सुब्बा परिवारका गुम्यो पाँचको ज्यान

अमेरिका । अमेरिकाको ओहियो राज्यको एक्रन सहरनजिकै भएको भीषण आगलागीमा परी नेपाली मूलका पाँच भुटानीहरुको ज्यान गुमेको छ। उनीहरुमध्ये अधिकांश सुब्बा थरका थिए। एक्रननजिकै उनीहरु बसेको घर जल्दा पाँच जनाको

अफगानिस्तानमा छात्र र छात्राले सँगै पढ्न नपाउने

एजेन्सी । अफगानिस्तानका तालिबानी शासकहरुले विश्वविद्यालयहरु लिंगका आधारमा विभाजित हुने र पोशाकसम्बन्धी नयाँ नियम लागू हुने तालिबानले बताएको छ । तालिबान सरकारले छात्रछात्रा एउटै कक्षामा सँगसँगै पढ्न नपाउने नियम लागू

एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा

तालिवानीहरुले आतंकवाद परित्याग र मानवअधिकारमा प्रतिबद्ध भए इयुले सहयोग गर्ने

काठमाडौं । युुरोपेली युनियनले आफ्ना पाँच शर्त पालना गरे अफगानिस्तानको तालीवानी सरकारलाई आर्थिक सहायता दिने वाचा गरेका छन् । युरोपेली युनियन भित्रका देशका विदेशमन्त्रीहरुको बैठकले पाँच शर्त तय गरेका हुन्

भारतीय अभिनेता सिद्धार्थ शुक्लाको निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई

अफगानिस्तानबाट सबै अमेरिकी फौज फिर्ता, २० बर्ष लामो युद्ध अन्त्य

संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ। काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार

अफगानिस्तानस् काबुल विमानस्थल नजिकै विस्फोटनको आवाज

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको विभिन्न विवरणहरू सार्वजनिक भएका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएका केही तस्बिरहरूमा धुवाँको कालो मुस्लो देखिएको छ। विस्फोटन भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले

काबुलका नागरिकलाई तालिबानको निर्देशन : सबै सरकारी सम्पत्ति एक साताभित्र बुझाउ

काठमाडौं । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित

काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ