Logo

विश्व

एमाले-एमाओवादी सम्झौतामा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुको आपत्ति

तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले ‘नयाँ गठवन्धन सरकारको निर्माणका सिलसिलामा’ गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुको न्यायमा खेलवाड नगर्न आग्रह गरेका छन् ।इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसीजे) ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेसनलले

काठमाडौका लागि सामान बोकेर चीनबाट रेल गुडेपछि भारत सशंकित

चीनको उत्तरपश्चिम प्रान्त कान्सुको राजधानी लान्चोउबाट प्रस्थान गरेको रेलमा अगाडि रातो ब्यानरमा लेखिएको छ- दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल यातायात, लान्चोउ-सिगात्से-काठमाडौं।गन्तव्य लान्चोउदेखि काठमाडौंसम्म भनिए पनि रेल सिगात्सेसम्म मात्र पुग्ने हो। तर,

फ्रान्सका उपसभामुखद्वारा राजीनामा

फ्रान्सको संसदका उपसभामुख डेनिस वाउपिनले यौन उत्पीडन गरेको आरोप लागेपछि सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । वाउपिनमाथि चार जना महिलाले आफूलाई यौन अपराध गरेको दाबीका साथ अदालतमा मुद्दा दायर

पत्रकार सम्मेलनमा केजरीवालमाथि जुत्ता प्रहार

काठमाडौं । दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि एक पत्रकार सम्मेलनका क्रममा जुत्ता प्रहार भएको छ । पत्रकार सम्मेलन १५ दिल्लीमा फेरि ओल्ड इभन योजनाबारे जानकारी दिन

भारतीय मूलका गुजरातीहरु पानले सहरनै कुरुप

बेलायत । बेलायतको लीस्टेर शहर सार्वजनिक स्थानमा पान खाएर थुक्ने कार्यले दिक्क परेको छ । त्यहाँ बाटोमा थुकेको पानले सहरनै कुरुप बनाएको भन्दै स्थानीय सरकारले अब कडा कारबाहीको तयारी थालेको छ

क्यालिफोर्नियामा अन्धाधुन्दा गोली प्रहार, दर्जन बढिको ज्यान गयो

काठमाडौं । अमेरीकाको क्यालिफोर्नियामा अन्धाधुन्दा गोली प्रहार हुँदा १४ जनाको ज्यान गएको छ । क्यालिफोर्नियाको अपांगता भएकाहरुका लागि बनाइएको एक केन्द्रमा गोली प्रहार हुँदा १४ जनाको ज्यान जानुको साथै १७

पेरिसमा फेरि भिडन्त

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा बुधबार फेरी भिडन्त भएको छ । गत शुक्रबार १२९ जना मानिसको ज्यान जाने गरी आइएस आतंकवादीको हमला गरेका थिए ।  पुलिसको सर्च अपरेशनका क्रममा बुधबार

आइएसलाई ध्वस्त गर्ने फ्रान्सको घोषणा

एजेन्सी । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ होल्याण्डले सिरिया आतंकवादको सबैभन्दा ठूलो फ्याक्ट्री बनेको बताउँदै त्यो आतंकलाई ध्वस्त बनाउने घोषणा गरेका छन् । गत शुक्रबार राजधानी पेरिसमा एक सय २९ जनाको ज्यान

टर्कीबाट ग्रिकतर्फ गईरहेको डुङ्गा दुर्घटना हुँदा ११ को मृत्यु, ४० बेपत्ता

एथेन्स । टर्कीबाट ग्रिकतर्फ जाने क्रममा चार वटा डुङ्गामा बसेका शरणार्थीको डुङ्गा दुर्घटना हुँदा एघार जनाको मृत्यु भएको समाचार छ । साथै ती डुङ्गमा रहेका अन्य ४० जना बेपत्ता भएका