Logo

विचार

कांग्रेस नेतृत्वको नियत : कार्यतालिका परिवर्तन कि महाधिवेशनमा उल्झन ?

नेपाली काङ्रेसको चार बर्षे कार्यकाल सकेर १४ औं महाधिवेशन फागुन २०७६ भित्र सम्पन्न हुनु पर्ने थियो । विधानमा थप्न पाउने अधिकार प्रयोग गरेर अन्तिम समयमा आएर एक बर्ष थप गरियो

भारतको नागरिकता सम्बन्धी कानुन संशोधनका लागि कांग्रेसले पहल गर्नुपर्छ

काठमाडौं । सरकारले प्रस्तुत गरेको नागरिकता विधेयकमा महिलाका लागि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पर्खिनुपर्ने प्रावधानको नेपाली कांग्रेसले जोडदार विरोध गरेको छ । यस्तो व्यवस्थाले नेपालमा विवाह गरेर

नयाँ आईजीपी बारे न विगतमा जस्तो चलखेल, न हल्ला !

प्रजातन्त्रको स्थापना पश्चात नेपाल प्रहरीमा पहिलो पटक होला विना चलखेल, विना दौडधुप, विना चाकडी विवादरहित रुपमा ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक पदमा नियुक्त भएको । यद्यपि, तत्कालिन आईजीपी सर्वेन्द्र खनालले सकेसम्म

भारतिय चिनिया सैनिकबीचमा लद्दाखमा भएको भिडन्तप्रति राष्ट्रसंघको चासो

लद्दाखको पूर्वी क्षेत्रमा भारत र चीनका सेनाबिच भएको भिडन्त र त्यसमा २० भारतीय सैनिकको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

शैलजाको निष्ठा र अडानबाट दरबार झस्किएको त्यो घटना

प्रत्यक्ष र निरंकुश शासनको महत्वकांक्षासहित नियोजित योजनामा रहेका तत्कालीन राजा ज्ञानेन्द्र प्रतिनिधिसभा विघटनपछि शासन हातमा लिने तयारीस्वरूप(माघ—१९अघि) आफ्नो तजबिजीमा चल्ने सरकार निर्माणको ‘एक्सपेरिमेन्ट’ मा थिए । लोकेन्द्रबहादुर चन्दको नेतृत्वको सरकार

स्वास्थ्य मन्त्रालयका नयाँ प्रवक्ता —पुराना प्रवक्ता र भानुभक्त ढकाल

काठमाडौं । स्वास्थ्य मन्त्रालयका नयाँ प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार कोरोना अपडेट प्रस्तुत गरे । आममानिसहरुले चाहिँ पहिलेका प्रवक्ता डा. विकास देवकोटाको माग गरे । अझै सीधा भन्नुपर्दा आम मानिसले

नेविसंघका निवर्तमान कोषाध्यक्षको पार्टी सभापतिलाई खुल्लापत्र, ‘रुख काटेर हलो बनाउन खोज्नेलाई कांग्रेसको मर्यादामा राख्नुस’

श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवा ज्यु., देश अहिले कोरोनाको कारणबाट भयवह स्थितिमा छ भने अर्कोतिर भारतले नेपालको सिमा मिचेर हामीलाई ठाडो चुनौती दिएको छ। नेपाली कांग्रेस पार्टी भित्र विविध असहमति

महेन्द्रको शालिकको चस्मा थुतेर कालो मोसो दलेको क्षण

हामी जानकी मन्दिरतर्फ लाग्यौं । राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाउन माइकिङ भइरहेको थियो, रिक्साबाट । ठाउँठाउँमा पोस्टर टाँसिएको थियो । केन्द्रबाट आएका राजा त्रिभुवनको तस्बिरसहितको नगरपालिकाले निकालेको अर्को पोस्टर

कर तिर्नका लागि सरकारले थपेको समयपनि अप्रर्याप्त छ

कोरना महामारीको त्रासमा सम्पूर्ण नागरिकहरु बन्दाबन्दीको अवस्थामा रहेको यस जटिल परिवेशमा सरकारले कर चुक्ताका लागि तोकेको समयसिमा र व्यापक विरोध पछिको थप दुई हप्ता समयावधि अपर्याप्त छ । कोरना महामारीबाट

‘अपना हि देशसे गद्दरी कर्नेवाला कैसे होगा भारतसे वफादार ?’

काठमाडौं । जो नेपाली नेता नेपालको हुन सक्दैन भने भारतको हुन्छ होला ? नेपाली भएर भारतको भक्ति गर्छ भने त्यस्तो नेतालाई भारतीयले कुन दृष्टिले हेर्छन् होला ? भेट्दा मुखले ठिक्क