Logo

विचार

वास्तविक सर्वहाराको नेता वीर गणेशमान

धर्मेन्द्र झा वीर गणेशमान । जबजब यो नामको चर्चा हुन्छ, यस नामबाट नेपाली कांग्रेस र नेपालका आम राजनीतिकर्मीले सिक्नुपर्ने कुरा धेरै हुन सक्छन् तर एउटा कुरा भने निकै महत्वपूर्णरुपमा सामुन्ने

सधैं नेपाली स्वाभिमानका लागि लडेका गणेशमान सिंह

विपुल पोखरेल गणेशमान सिंह अभिमानका धनी थिए । राजा वीरेन्द्र र बीपीको भेटपछि गणेशमानले बीपीलाई सोधेका थिए, ‘राजाले तपाईंलाई तिमी भनेर सम्बोधन गर्यो‍ कि तपाईं भनेररु’ बीपीले यसको स्पष्ट जवाफ

वीपीको एउटै भनाईले किसान हुन छोडेर डाक्टर भए

बीपी कोइरालासंग बालमनोविज्ञान अलग्गै किसिमबाट बुझ्ने र ट्रिट गर्ने तिलस्मी क्षमता थियो । ज्योती कोइराला दाई क्याम्ब्रिज स्कुलमा ७४ प्रतिशत ल्याउनुभएको थियो । उहाँले श्रीनगरबाट इन्जिनिरिङमा गोल्ड मेडल ल्याउनुभएको थियो

बीपीको यी सन्देश हामीले नबुझ्दा हाम्रा एजेण्डा खोसेर अरु बलिया भए

बीपी भएको भए, कस्तो हुन्थ्यो होला रु रोचक परिकल्पना गर्ने गरिन्छ बेलाबेला । डेढ वर्षमै प्रधानमन्त्री नहटाइएको भए र उहाँले परिकल्पना गरेजस्तै डेढ दशक काम गर्न पाएको भए निश्चय नै

‘स्मल इज ब्यूटीफुल’ यो नै हो विकासको मोडेल

तपाईंहरूलाई थाहा छ, म धेरै कराएर बोल्न सक्दिन । मेरो अन्त्यमा बोल्ने पालो परेकाले सुविधा पनि भएको छ, किनभने मैले भन्नुपर्ने पूर्ववक्ताले भनिसक्नुभएको छ । म तिनैलाई फेरि दोहो¥याउँदिनँ र

गगनको आइसब्रेक र भलिबलको सट

राजनीति यस्तो खेल वा कला हो जहाँ उमेर होइन, योग्यताले अर्थ राख्दछ । नेपाली राजनीति र मूलतः नेपाली काँग्रेस राजनीतिमा यो सिद्धान्त गगन थापामाथि जबर्जस्त लागु हुन्छ । गगनले आफ्नो

नेता महेश आचार्यको सभपाति देउवालाई पत्र : रोक्नुहोस विधान विपरितका निर्णयहरु

आदरणीय सभापतिजी, तपाईंबाट गरिएका विभाग गठन लगायतका पार्टीको समायोजन,कृयाशील सदस्यता सम्बन्धी पछिल्ला केहि निर्णयहरु पार्टी विधान विपरीत र गंभीर विवाद सिर्जनागर्ने ढंगका देखिए।यिनलाई सच्याएर सम्पुर्ण पार्टीपंक्तीलाई एकताबध्द गराएर महाधिवेशनतर्फ लैजाने

अधर्मीहरुको आँखा लाग्यो इन्द्रजात्रामा, अधर्मी जन्माउने थिति फेरौं

गतवर्ष यहि समयमा धर्मनिरपेक्ष मुलुकका राष्ट्रप्रमुख धर्म र संस्कृतिसँग जोडिएको इन्द्रजात्रामा सहभागी हुन जाँदा ठूलो विरोध भइरहेको थियो । इन्द्रजात्रा पर्वमा ‘इन्द्र’ भनेका स्वर्गका राजा कै कथन उल्लेख भएको छ

पार्टीमा गुटबन्दी र भागबन्डा होइन अब बैचारीक बहस र छलफल हुनुपर्छ

महाधिवेशनपछि पार्टी सभपाति भएमा गुटरहित कांग्रेस बनाउँछु। दुरदराजमा बस्ने इमान्दार र निष्ठावान कार्यकर्ता साथीहरूको योगदानका आधारमा मुल्यांकन तथा सम्मान गरिनेछ। पार्टीमा काम गर्ने कुनै पनि साथीलाई अन्याय हुन दिने छैन।

बामदेव गौतम कति लालची ? कति पदलोलुप ?

काठमाडौं । विधान मिचेर सुरुमा पार्टी उपाध्यक्ष बनाइएका नेकपाका नेता बामदेव गौतम बर्दियाबाट चुनाव हारेका व्यक्ति हुन् । नीति र आदर्शको मन्त्र बढी जपिने कम्युनिष्ट पार्टीका नेता गौतम बर्दिया १