Logo

राजनीति

‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा ९एमाले०ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताउनुभएको छ । नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वैशाखमा स्थानीय

सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताउनुभएको छ । बाढीपहिराका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड

ओखलढुंगा कांग्रेसका दुई पूर्वसभापति कोमोर्चा र केसीको नेतृत्वमा बालकृष्ण दाहालको प्रचार अभियान

नेपाली कांग्रेसको ओखलढुंगाको १४ औं अधिवेशनको सरगर्मी बढ्दै गएको छ । केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजानिक गरेसंगै नेपाली कांग्रेस ओखलढुंगाको अधिवेशनको सरगगर्मी बढेको हो । योसंग नेपाली कांग्रेसको जिल्ला

पौडेलका पक्षमा मधेशमा देखिएको माहौल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सिरहाको विष्णुपुरमा हुने आमसभालाई सम्बोधन गर्नका लागि कातिक १४ गते आइतवार साँझ जनकपुर विमानस्थलमा उर्लिए । जनकपुर विमानस्थलमा देखिएको स्वागत गर्ने नेता कार्यकर्ताको भीड

कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांगे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गर्नुभएको छ । नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा -एकीकृत समाजवादी_ का ३ तीनसहित २१

राई मुख्यमन्त्री नियुक्त, आजै शपथ

प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादीं) प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम उहाँलाई प्रदेश नं १

पार्टीभित्र रुपान्तरणको खाँचो: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरणको खाँचौ औल्याउँदै केही जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद अझै निरुपण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।नेपाली कांग्रेस मकवानपुरले

विश्व नेताहरुको शिखर सम्मेलन जारी, प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुँदै

ग्लास्गो, १६ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिनुभएको हो । सम्बोधनका क्रममा मुख्यमन्त्री