Logo

मनोरञ्जन

शुरु गर्यो कतारले नेपाली कामदार लैजान

काठमाडौं । कतार सरकारले नयाँ नेपाली कामदार लिने भएको छ । नोभेम्बर १५ मा सूचना निकालेर कतार सरकारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएसँगै कतारमा

मोना भन्छिन्, ‘बच्चाको योजना छैन, मेरो डिम्ब चिस्याएर राखेकी छु’

एजेन्सी । पुरुषको स्पर्म भए झै महिलाको ओभम हुन्छ । यी दुईकाे मिलनबाट भ्रुँण तयार हुन्छ । चिकित्सा विज्ञानले यस्तो विकास गरिसकेको छ कि अब महिलाहरू आफ्नो ओभम अर्थात डिम्ब

र्‍याप शैलीको अर्थ लिएर आए निर्जन रिजाल

सांगितीक क्षेत्रको र्‍याप शैलीलाई नेपाली युवाहरुले पनि पछ्याउन थालेका छन् । यो क्रम दिनदिनै बढ्दै गएको छ । अध्ययन र रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाले पनि र्‍याप गीत लेख्न, कम्पोज

जमेकी छन् शिव हमालकी नयाँ ‘निरमाया’ बजारमा (भिडियो )

काठमाडौ । संख्यात्मक भन्दा गुणात्मक गीत संगीत सृजना गर्ने लोकप्रिय सर्जक हुन् शिव हमाल। पछिल्लो समय उनका सृजनाहरु दर्शक स्रोताको अत्याधिक रोजाइमा पर्दै गएका छन् । हप्तै पिच्छे उनका सृजनाहरु

अघिल्ला गीतहरु भन्दा विल्कुल फरक प्रमोदको ‘छाती चिरेर’

गायक प्रमोद खरेलको आवाजमा समावेश थुप्रै गीतहरु चर्चामा छन् । धेरै गीतले उनलाई स्टेज तताउन मद्दत पनि मद्दत पनि गरिरहेका छन् । नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक प्रमोद

पूर्व मिस नेपाल शृङ्खला खतिवडाकी आमालाई कोरोना संक्रमण

मिस नेपाल २०१८ शृङ्खला खतिवडाकी आमा एंव बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना पोजेटिभ देखिएको छ। असोज ५ गते हेटौंडाबाट काठमाडौ आएपछि रुघाखोकी लागेर लक्षण

पायल घोषले लेखिन्, ‘अनुराग कश्यपले मसँग जबर्जस्ती गर्ने प्रयास गरे’

काठमाडौं । बलिउड अभिनेत्री पायल घोषले चलचित्रकर्मी अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन् । पायल घोषले अनुराग कश्यपलाई मेन्सन गरेर ट्वीटरमा लेखेकी छन्, ‘अनुराग कश्यपले म सँग जबरजस्ती गर्ने

फोक्सोमा क्यान्सर भएर पनि सञ्जय दत्तले सुरु गरे सुटिङ

काठमाडौं । भारतीय फिल्म अभिनेता सञ्जय दत्तले फिल्म ‘शमशेरा’को सुटिङ सुरु गरेका छन् । भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार द त्तको स्वास्थ्य राम्रो नभएका कारण उनलाई कोरोनाबाट जोगाउन सुटिङमा काम गर्ने

अर्जुन र उनकी प्रेमिका मलाइकालाई कोरोना संक्रमण

काठमाडौं । भारतीय फिल्म अभिनेता अर्जुन कपुर ‘३५’ र उनकी प्रेमिका मलाईका अरोडा ‘४६’ लाई कोरोना संक्रमण भएकोछ । कपुरले आफ्नो सोसल मिडियामा उनलाई कोरोना संक्रमण भएको जानकारी दिए ।

नायिकालाई ‘दाह्रा निस्केकी’ भनेर टिप्पणी गर्ने टेलिभिजन प्रस्तोताले माफी मागे

काठमाडौं । फिल्म अभिनेत्री पुजा शर्मालाई लक्षित गरेर ‘दाह्रा निस्केकी’ भनेर टिप्पणी गर्ने टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले माफी मागेका छन् । एपी वान टेलिभिजनको कार्यक्रम रजतपटमा बोलेको कुराले आलोचनाको केन्द्रमा