Logo

प्रदेश

डोटीको कोटभैरव र दुधेश्वरमा झोलुङ्गे पुल निर्माण

काठमाडौं । जिल्लामा पर्यटक भित्र्याउनका लागि दिपायल सिलगढी नगरपालिका–२ र ५ मा स्थित ऐतिहासिक तथा पुरातात्विक पुराना धार्मिकस्थल कोटभैरव तथा दुधेश्वरमा झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ । यहाँको दृष्यावलोकन

मकवानपुरको हेटौँडामा आधारभूत पत्रकारिता तालिम

काठमाडौं । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिकोे आयोजनामा हेटौँडामा सातदिने आधारभूत पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । युरोपियन युनियन र पत्रकार महासङ्घ केन्द्रीय समितिको संयुक्त सहकार्यमा सुरु भएको तालिममा

विनाकसुर भारतीय जेलमा थुनिएका इलामका तिम्सिनालाई ८ लाख रुपैयाँ क्षतिपूर्ति दिन उच्च अदालतको आदेश

काठमाडौँ । मुद्दाको सुनुवाइ नै नभई ४० वर्षसम्म भारतको जेलमा ४० वर्ष थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन भारतको उच्च अदालतले आदेश दिएको छ । भारतीय समाजसेवीको पहलमा गत चैतमा

अमरेश सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौँ । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्य रहेका सिंह मंगलबार राति सम्मपन्न सर्लाही ४ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा

तनहुँका सभापति आले पौडेल समुहमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँको जिल्ला अधिवेशनबाट निर्वाचित सभपाति जीतप्रकाश आलेलाई जिल्ला सभापतिहरुमा सभपाति शेरबहादुर देउवाको पक्षको भनिएको छ । उनी तनहुँमा बैकुण्ठ न्यौपानेलाई पराजीत गर्दै

सुदूरपश्चिम प्रदेशले विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमविबीएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय तथा पिछडिएको क्षेत्र र जेहन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिनुहुने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।प्रदेशसभामा नेपाली कांग्रेस संसदीय

कर्मचारीलाई अर्धनग्न बनाएर नगर घुमाउने सिके राउतका कार्यकर्ताहरु रिहा

जनकपुरधाम । जनकपुरधाममा कर्मचरीलाई अर्धनग्न अवस्थामा नगर घुमाएको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ नेता तथा कार्यकर्ताहरु धरौटीमा रिहा भएका छन्। संघीय खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख

मुुख्यमन्त्री आचार्यद्धारा विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेश, मतदान आइतबार हुने

प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गर्नुभयो । नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा प्रदेश नं १ को प्रदेशसभा

चितवनको रत्ननगरस्थित बकुलहर अस्पताल मध्यरातमा तोडफोड

चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगालेले ५र६ जनाको समूहले मध्यरातमा आकस्मिक