Logo

प्रदेश

सुनसरीलाई विकासको नमूना बनाउने धोको छः उपप्रधानमन्त्री गच्छदार

सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूले सुनसरीको विकासका मरिमेटेर काम गरेको र यसलाई विकासको नमूना क्षेत्र बनाउने संकल्प लिएकाले थप काम गर्नका लागि अवसर दिन मतदातासंग आग्रह गरे

विकासको प्रत्याभूति गराउने जिम्मा मेरो हो : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा लगायत सुदूर पश्चिमवासीलाई विकासको प्रत्याभूति गराउने जिम्मा आफ्नो भएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले अजयमेरु गाउँपालिकाको ५ र ६ तथा प्रदेश सभा निर्वाचन

वाम गठबन्धनलाई भोट हाल्नु देशमा गरिबी निम्त्याउनु हो: डा.आरजु

धनगढी । कांग्रेस नेतृ तथा प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेद्वार डा.आरजु राणा देउवाले मंसिर २१ गतेको निर्वाचनमा निर्भयतापूर्वक नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न

नेपाली कांग्रेसको सहजै बहुमत आउँछः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४, केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले निर्वाचनमा कांग्रेसले सहजढंगले बहुमत ल्याउने बताए । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन

जुटे जनकपुरका अगुवाहरु निधिको पक्षमा

जनकपुर । दोस्रो चरणको निर्बाचन आउँन पाँच दिनमात्र बाँकी रहेका बेला धनुषामा राजनीतिक दलका नेताहरुले चुनाबी प्रचारप्रसार र घरदैलो अभियानलाई तीब्र बनाएका छन् । यसै क्रममा, धनुषा निर्बाचन क्षेत्र नंबर

समातियो बालाजुमा दश किलो सुन

काठमाडौं । काठमाडौंको बालाजुबाट शनिबार साँझ १० किलो अवैध सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रसुवाको केरुङ नाकाहुँदै भित्रिाइएको १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसको जित्नुपर्छः मन्त्री केसी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले लोकतन्त्र रक्षाका लागि नेपाली कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । कांग्रेस दक्षिणकाली नगरपालिकाले फर्पिङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै मन्त्री केसीले भने

माओवादी नेता घर्ती चढेको गाडीमा बम विस्फोट, चालक घाइते

पाल्पा । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी पाल्पामा बम विस्फोट भएको छ । तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा बम विस्फोट हुँदा गाडी चालक तानसेन

अर्थमन्त्री कार्की भन्छन्ः सुनसरी–४ बाट मेरो विजय पक्का

सुनसरी । अर्थमन्त्री तथा सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी प्रचारको क्रममा भोक्राहा गाउँपालिका पुगेका छन् । अन्य क्षेत्रको तुलनामा विकासमा पछाडि परेको यस

कांग्रेसले चुनाव जितिसक्यो, विधि पुर्याउन मात्र बाँकी छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभामा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ मा कांग्रेसले चुनाव जितिसकेको र विधि पुर्याउन मात्र बाँकी रहेको बताए । नेपाली