Logo

प्रदेश ५

कनि हटाइयो लुम्बिनी प्रदेशका कांग्रेस प्रमुख सचेतक हमाललाई

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ। संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले प्रमुख सचेतक सुरेन्द्र हमालले समय दिन नसकेको भन्दै हटाएका छन् । हमाललाई यसअघिका संसदीय दलका नेता

प्रदेश ५ सभा भवनमा धर्ना दिदै कांग्रेस, होला त प्रदेश राजधानीको प्रस्ताव संसदमा पेश

नेपाली कांग्रेसले प्रदेश ५ सभा भवनमा धर्ना दिने भएको छ। प्रदेश संसदमा स्थायी राजधानीका लागि दाङको देउखुरी बनाउने गरि संसदमा प्रस्ताव पेश भएपछि कांग्रेस आन्दोलनमा उत्रिएको छ। रुपन्देही जिल्ला समितिले

महासचिवको गृहजिल्लामा नेकपालाई ठूलो धक्का, नगर सचिवालय सदस्य सहित २१८ जनाले छोडे नेकपा

नेकपाका महासचिव विष्णु पौडेलको गृह जिल्ला रुपन्देहीमा नेकपालाई गम्भिर धक्का लागेको छ । बुटवल उपमहानगरपालिकाका २१८ जना नेकपाका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा छोडेर नेपाली कांग्रेसमा

कनौडिया बने प्रदेश ५ को कांग्रेस संसदीय दलको नेता

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको मंगलबार बसको वैठकले कनौडियालाई संसदीय दलको नेता

डौडेपुलमा फेरि पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

रूपन्देही । सिद्धार्थ राजमार्ग स्थित बुटवल – तानसेन सडकखण्ड पुन अवरुद्ध भएको छ । तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिकै पुन पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टर दुर्घटनामा सातको मृत्यु

प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्वर्गद्वारी धरमपानीबाट

प्युठानका गएराती ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गएराति १२ः५५ बजेको समयमा स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा

तानसेन – बुटलव सडक खण्ड अवरुद्ध, खुलाउने प्रयास जारी

काठमाडौं । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन

वुटवलमा पनि पस्यो सलह किराको समुह, १ किलो किरा समाते २० रुपैया दिने प्रदेश सरकाको निर्णय

प्रदेश नम्बर ५ को रूपन्देहीमा सलह कीरा देखिएका छन्। शनिबार दिउँसो बुटवल आसपास क्षेत्रमा सलह कीरा देखिएको हो। गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका

गुल्मीमा थपिए १२ नयां कोरोना संक्रमित, कुल संक्रमितको संख्या २ सय ५७ पुग्यो

काठमाडौं । गुल्मी जिल्लामा कोरोना भाइरस बाट थप १२ जना संक्रमित भएका छन् । नयां संक्रमित थपिएसंगै गुल्मीमा कोरोना संक्रमितको कुल संख्या २ सय ५७ पुगेको छ । जिल्ला स्वास्थ्य