Logo

प्रदेश २

बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबीच झडप, गोली लागी एक जना घाइते

काठमाडौं ।बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै बर्दिबासमा भएको विरोध प्रदर्शनमा झडप भएको छ । प्रहरीको गोली लागी एक जना प्रदर्शनकारी घाइते भएका छन् ।विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले बालिकाको शव सडकमा

छठ पर्वको खरना विधि गरिँदै

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा

रौतहटमा गोली हानी युवतीको हत्या

रौतहटको माधवनारायण नगरपालिकामा गोली हानी एक युवतीको हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी १७ वर्षीया विवाहिता छोरी अमृताकुमारी साहलाई बुधबार राति साढे एघार बजेको

डा सिके राउतको जनमत पार्टी फुट्यो, सहसंयोजक महतोले बनाए नयाँ पार्टी

तराईमा ससस्त्र क्रान्तिको नारा दिएर पछिल्लो समय प्रधानमन्त्री केपी ओली समक्ष आत्मासमपर्ण गरेका डा. सिके राउत नेतृत्वको जनमत पार्टी पनि विभाजन भएको छ । दुईवर्षअघि गठन भएको डा राउतको जनमत

विरगञ्जमा भन्सार कार्यालयका एजेण्टको घरबाट २२ किलो सुन बरामद

पर्सामा प्रहरीले एक घरमा छापा मारेर ठूलो परिणाममा सुन बरामद गरेको छ। पर्साको वीरगन्ज ५ स्थित भारतीय नागरिकको घरमा छापा मारेर प्रहरीले २२ किलो सुन बरामद गरेको हो। भन्सार कार्यालय

एक हजार रुपैयाँ सापटी फिर्ता नगर्दा हत्या, दुई पक्राउ

सिरहा । सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको

अविरल वर्षाले सर्लाहीको सदरमुकाम डुवानमा

काठमाडौं । आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न

सिरहामा सुतिरहेका बेला नेकपा नेता माथि बम प्रहार

जनकपुरधाम । सिरहामा एक पूर्वगाविस अध्यक्ष माथि गएराति बम प्रहार भएको छ । सिरहाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता समेत रहेका सुवर्ण यादवमाथि बम प्रहार भएको हो। पूर्वगाविस अध्यक्षसमेत रहेका

सप्तरीको तिलाठी गाउँका ५० भन्दा बढी घर डुबानमा

काठमाडौं । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको

वीरगन्जको राधाकृष्ण भगवान कट्टी मठको २० विगाहा जग्गाा गायव

वीरगन्ज । पर्साको पकहामैनपुर गाउँपालिका–२ स्थित ऐतिहासिक श्री राधाकृष्ण भगवान कट्टी मठको अस्तित्व समाप्त हुँदै गएको छ । करिब दुई सय वर्ष पूरानो यस मन्दिर संरक्षणका लागि गठित मन्दिर सञ्चालक