Logo

प्रदेश १

धुम्बाराही क्षेत्रका महाठग लोकनाथ सापकोटा

काठमाडौं । धुम्बाराही क्षेत्रमा अहिले लोकनाथ सापकोटा भनेपछि नचिन्ने मान्छे कमै भेटिन्छन् । एउटै क्षेत्रका १५ सय जति मान्छेलाई ठगेर दुःख दिने सापकोटा अहिले चाहिँ जेलमा छन् ।३० लाख रुपैयाँ

केन्द्रको फेरबदलले यी मुख्यमन्त्रीहरु पनि धरापमा

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएसँगै उत्पन्न भएको राजनीतिक तरंगको असर प्रदेशसम्म पुग्ने देखिएको छ । केही प्रदेशका मुख्यमन्त्री धरापमा परेका छन् भने केही समिकरण फेरबदल हुने अवस्था

तत्कालिन एमालेबाट निर्वाचित वडाध्यक्षसँग भारतीय आधार कार्ड, कारबाहीका लागि प्रशासनमा उजुरी

काठमाडौं । तत्कालिन नेकपा एमालेबाट निर्वाचित मोरङ सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँसँग भारतीय आधार कार्ड फेला परेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ ।सोही वडाका सदस्यहरुले

त्रिदण्ड धारण गरेका ‘ब्रम्हचारी’ साधुको यौन लिला अदालतले नै पुष्टि गर्यो

काठमाडौं । शिद्धबाबा उपनामले चिनिएका कृष्णबहादुर गिरीले आफ्नै चेली बलात्कार गरेको अभियोगको मुद्दामा अदालत पुगेर बयान दिँदै भनेका थिए – म त्रिदण्ड धारण गरेको आवाल ब्रम्हचारी वैष्णव सन्यासी हुँ ।

ओलीले आफूँलाई महाराज हुँ भन्ने सन्देश दिन खोजेका छन् : डा. शेखर

सुनसरी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरेका छन्।

अविश्वास छल्न प्रदेशसभामा सत्ता पक्षकै अवरोध

विराटनगर । सत्ता पक्षकै सांसदहरुको अवरोधका कारण प्रदेश एकको प्रदेश सभा बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।आजको बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्ध सभा सचिवालयमा दर्ता भएको अविश्वासको

मोरङमा तीन दर्जन मानिस कांग्रेसमा प्रवेश, शेखर कोइरालाले गरे स्वागत

विराटनगर । म‍ोरङ बुढिगंगा गाउँपालिका वडा नं १ का करिव तीन दर्जन मानिस नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा भूतपूर्व प्रहरी, भूतपूर्व सैनिक तथा पूर्व नेकपा एमालेका

बल्ल समातिए मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा सहभागी विप्लव समूहका नाइके

विराटनगर । दुई महिना अघि भएको मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना नेत्रविक्रम चन्द विप्लवका नेता पेस्तोलसहित पक्राउ परेका छन्। विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल

प्रदेश १ मा प्रचण्ड माधव समूहको जवाफी कारबाही : मुख्यमन्त्रीसहित ८ जना निलम्बित

विराटनगर । नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित आठ जना प्रदेशसभा सदस्यलाई कारबाही गर्दै तीन महिनाका लागि निलम्बन गरेको छ ।यसअघि नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको

प्रधानमन्त्री ओली आफ्नै प्रदेशमा कमजोर, केन्द्रीय कमिटीमा प्रचण्ड नेपालको दुईतिहाई

झापा । नेपाल कम्युष्टि पार्टी नेकपा विावद पछि प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उनकै गृह प्रदेशको पार्टी कमिटीमा पनि ज्यादै कमजोर देखिएको छन। नेपालको वाम आन्दोलनको उद्गमथलो प्रदेश १ मा