Logo

पत्रपत्रिका

महंगा स्कुलले शुल्क स्वीकृति नलिइ ४९ हजारसम्म लिने तयारी

काठमाडौ । राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेका छन् । सरकारको स्वीकृतिविना अभिभावकबाट चर्को शुल्क असुल्ने गरी युलेन्स, पाठशाला, रातो बंगला, प्रिमियर, काठमाडौं वर्ल्ड,

अभिभावक लुट्ने काठमाडौं टप ११ निजी स्कुल चिनौं

काठमाडौं । राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेका छन् । सरकारको स्वीकृतिविना अभिभावकबाट चर्को शुल्क असुल्ने गरी युलेन्स, पाठशाला, रातो बंगला, प्रिमियर, काठमाडौं वर्ल्ड,

डा. दीव्या सिंहको बुझाईमा प्रधानमन्त्री ओली कस्ता छन् ?

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि तंग्रिदै गरेका प्रधानमन्त्री केपी शर्मा ओली निकै भलाद्मी बिरामी रहेको निजी चिकित्सक दिव्या सिंह शाहले बताएको कान्तिपुर दैनिकमा समाचार छन् ।

१४ करोड कमिसन खान नपाईने चिन्ताले लिलामणि तानिए

काठमाडौं । मन्त्रिपरिषदले आइतार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । १५ दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न किसिमका हल्ला

कोरोनाको डरले जापानबाट भोगेर राजदूत राणा नै काठमाडौंमा

काठमाडौं । जताततै कोरोनाको कहर छ । यस्तो बिपत्तिमा कूटनीतिक नियोगको भूमिकाशुन्य हुँदा त्यसले मुलुकप्रति नागरिकको विश्वास सम्मान गुम्ने वातावरण बनिरहेको छ । तर चिन्ता आफ्नैमात्रै छ । कांग्रेस सभापति

नेपाललाई प्रधानमन्त्री बन्न अफरः ‘मैले चाहेको भए सरकार ढलिसक्थ्यो’

काठमाडौं । ‘तपाईंलाई असहयोग गर्ने भनेको छैन तर सहयोग पनि के नाममा गर्ने ? कुन कुरा हेरेर, यो चाहिँ राम्रो गर्नुभयो भनेर सहयोग गर्ने ?’ यो संवाद हो गत बुधबार

नेकपा अन्तरविवादः सहमति खोज्न नेपालको दौडधुप

काठमाडाैं । सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन्। सचिवालय सदस्य

नेकपा विवाद ‘विन–विनतर्फ

काठमाडौं । नेकपाको विवाद ‘विन–विन’मा टुंगिने भएको छ । नेताहरू उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि निरन्तरता दिने विकल्पमा सहमतिनजिक पुगेका छन् । गत

प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको बहस नेकपाले ब्युँताएको छ

काठमाडौं । देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने राजनीतिक प्रणालीको बहस नेकपाले ब्युँताएको छ । जनताबाट निर्वाचित सांसदबाट कार्यकारी प्रमुख निर्वाचित हुने अहिलेको व्यवस्थाको विकल्प खोज्न नेकपाले बहस आरम्भ गरेको छ ।

मोरङ बाहुनीस्थित पेट्रोलियम अन्वेषण परियोजना ३० वर्षदेखि अलपत्र

काठमाडौं । मोरङ बेलबारीको बाहुनी राधानगरमा झन्डै पाँच बिघा क्षेत्रफलमा पेट्रोलियम पदार्थ अन्वेषण परियोजना सञ्चालन भएको तीन दशक बिते पनि काम अघि बढ्न सकेको छैन। परियोजना सञ्चालन भएपछि उत्साहित भएका