Logo

अर्थ

कोरोना संक्रमण अन्त्य नभएसम्म कालिमाटी तरकारी वजार आजदेखि बन्द

काठमाडौं महानगरपालिकाले कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरेको छ । महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । यसको

एलपी ग्याँसको हाहाकार बनाउने आयल निगम नेतृत्वको योजना असफल

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय गरेको छ । दश दिन अगाडि गरेको आफ्नै निर्णयलाई उल्टाउदै निगम संचालक समिति बैठकले यस्तो निर्णय लिएको हो । निगमले

को होला नेपाल राष्ट्र बैंकको १७ औं गर्भनर

नेपाल राष्ट्र बैंकमा गर्भनर खाली हुनुभन्दा एकमहिना अगाडि गर्नुपर्ने सिफारिस खाली भएको १९ दिनपछि भएको । अर्थमन्त्री डा युवराज खतिवडा संयोजक रहेको समितिले सोमबार नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको

मेगा बैंकद्धारा कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख सहयोग

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम,

आयत निगमले घटायो तेलको मुल्य, ग्याँसको भने यथावत

नेपाल आयल निगमलले पेट्रोलियम पदार्थको मुल्यमा समायोजना गरेको छ । निगमले कोरोनाको संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२०

राष्ट्र बैंकले सहुलियत घोषणा : चैतमसान्तसम्म तिर्नुपर्ने कर्जा असार मसान्तसम्म तिर्न सकिने

कोरोना भाइरसको संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । कोरोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारिएको छ ।

चीनबाट स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि अलिबाबा, ज्याक मा फाउन्डेशन र सरकारले खरिद गरेका स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । चीनको प्रमुख व्यापारी गन्तब्य गोञ्जाओबाट सो सामाग्री

बैंकका सिमित शाखा आज ११ वजेदेखि १ वजेसम्मा खुल्न थाले

अति आवश्यक बैंकिङ तथा वित्तीय संस्थाहरु आजदेखि आंशिक रुपमा खुलेका छन् । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि आज बैंकहरु नगद कारोबारका लागि आंशिक रुपमा खुल्न लागेका हुन् । नेपाल बैंकर

खाद्यान्न पसल आजबाट दिनभर नै सञ्चालन हुने

काठमाडौं । सरकारले आजबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो ।

जाँदाजाँदै गभर्नर नेपालले भन्नुभयो- नोटमा हस्ताक्षर गर्छु भन्ने सोचेको थिइन

पाल्पाबाट काठमाडौं छिरेको एक गाउँले केटोेले नेपालको गभर्नर बन्छु र नोटमा हस्ताक्षर गर्छु भन्ने सपना देखेको थिएन । तर समयले बनाइदियो । “जिन्दगीमा जहाँ जहाँ काम गरेँ, एउटा मानक नै