Logo

मोदीलाई कुटनैतिक नोट पठाउन काँग्रेसका उपसभापति गुरुङ्गले गरे सरकारसंग माग


काठमाडौ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्गले भारतीय प्रधमामन्त्री नरेन्द्रमोदीलाई तत्काल कुटनैतिक नोट पठाउन  सरकारसंग माग गर्नुभएको छ ।

पृथ्वी जयन्तीका अवसरमा शुभकामना दिदै सामाजिक संजालमा उपसभापति गुरुङ्गले “नेपालको भूमी लिपुलेक माथि गरिरहेको दावाका बारेमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्ता समेत गर्न जरुरी छ” भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्