Logo

धादिङ क्षेत्र नं १ को कांग्रेस सभापतिमा कुमार बहादुर सिंखडा विजयी


नेपाली कांग्रेस धादिङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा कुमार बहादुर सिंखडा विजयी भएका छन् ।

सिंखडाले ५०२ मत प्राप्त ल्याउँदै विजयी भएका हुन् । निकतटम प्रतिद्वन्दी रबि सुदन थापाले ३६९ मत ल्याएका थिए । क्षेत्र नम्बर १ को (क) र (ख) मा क्रमस राजकुमार कुंवर र विष्णु प्रसाद रुपाखेती सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा राकेश धमाला विजयी भए । धमालाले ६५६ मत ल्याएका थिए भने निकतटम प्रतिद्वन्दी दिपक कोईरालाले ५८० मत प्राप्त गरेका थिए । यसैगरी क्षेत्र नम्बर २ क होम बहादुर गुरुङ र ख मा रणबहादुर तामाङ विजयी भएका छन् ।

क्षेत्र नं. १ को क्षेत्रिय अधिबेशनको यस्तो छ,मत परिणाम
सभापती (१)
कुमार बहादुर सिंखडा–५०२ (बिजयी)
रबि सुदन थापा–३६९
सचिव (२)
नवराज धिताल–३२८
भिम प्रशाद भट्ट–५२२ (बिजयी)
श्रीराम खतिवडा–५३३ (बिजयी)
सुवास बिसुराल–३१३
सह–सचिव (२)
भुवन बस्नेत–३१२
रुद्र बहादुर गिरी–३१६
बैकुण्ठ मान जोशी–५४४ (बिजयी)
सन्तबिर तामाङ–५१४ (बिजयी)
क्षेत्रीय सदस्य महिला९१०
चन्द्रावती पाठक–३१९
सुस्मिता गजुरेल–५०९ (बिजयी)
क्षेत्रीय सदस्य खुल्ला (३)
चन्द्र बहादुर तामाङ–३२८
दिलिप कुमार चालिसे–५१७ (बिजयी)
प्रेमनाथ कडेल–५१५ (बिजयी)
बसन्त झ्याउरी मगर–३०७
लक्षमण थापा–५२३ (बिजयी)
सोम बहादुर श्रेष्ठ–२९०
क्षेत्रीय सदस्य खस आर्य महिला (१)
गीता खरेल–५४० (बिजयी)
सीता शाहि ठकुरी–३०२
क्षेत्रीय सदस्य खस आर्य खुल्ला (१)
गुणराज खकुरेल–२८४
सुरेन्द्र थपलिया–५५६ (बिजयी)
क्षेत्रीय सदस्य अल्पसंख्यक (१)
बिस्मिल्ला मियाँ–५१८ (बिजयी)
सन्ते राई दनुवार–३१६
क्षेत्रीय सदस्य आदिवासी जनजाती (२)
टलक बहादुर तामाङ–३१५
शिव बहादुर श्रेष्ठ–५५८ (बिजयी)
सन्दिप घले–५५६ (बिजयी)

प्रतिक्रिया दिनुहोस्