Logo

नशा सम्बन्धी रोगबाट पीडित राखेपका पूर्व उपाध्यक्ष टेण्डी शेर्पाको निधन


खेलकुद परिषद् राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ५१ वर्षको उमेरमा उहाँको बुधबार बिहान निधन भएको हो । शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो । नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव समेत रहनुभएका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो

प्रतिक्रिया दिनुहोस्