Logo

कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा सुरु


नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यता र आसन्न १४औँ महाधिवेशनको खाकाबारे छलफल हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्