Logo

डा.डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता’ सार्वजनिक (भिडियोसहित)


काठमाडौँ । गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता’ सार्वजनिक भएको छ । सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर, सञ्जय श्रीपालीको एरेञ्ज रहेको गीतको भिडियोमा डा।डीआर र नायिका अनु शाहको अभिनय रहेको छ । भिडियोमा प्रेम र ट्रयाजेटी समेटिएको छ ।

उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । नेपाली गीत संगीतमा डा। उपाध्यायले ५१ विधामा विश्व रेकर्ड राख्न सफल छन् ।

प्रतिक्रिया दिनुहोस्