Logo

जसपा आधिकारीकता विवाद,दाबी पेस गर्न यादव आज सर्वोच्च जाँदै



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र याद आज पार्टीको आधिकारिकता दावी गर्न सर्वोच्च जानेक भएको छ ।

आज दिउँसो उपेन्द्र यादव समूहका प्रमुख नेताहरु आफ्नो पार्टीको नाम चुनाव चिन्ह र छाप अनि निर्णयको आधिकारीकता दावी गर्न सर्वोच्च अदालत जान लागेका हुन् । यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा क ४३ र ४४ बमोजीम आधिकारीकता को दाबी पेस गर्नेछ ।

जसपा भित्र महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबिच आधिकारीकतालाई लिएर विवाद चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्