Logo

युरोकपमा आज यी देशहरु भिड्दै ,यस्तो छ समय तालिका



जारी युरोकप अन्तर्गत आज ३ बटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा स्वीडेन र चेकास्लोभाकीया भिड्दै छन् ।

नेपाली समय अनुसार यो खेल ६-४५ हुनेछ ।

दोस्रो खेल क्रोएसिया र चेक रिपब्लीक बीच हुने छ यो खेल नेपाली समय अनुसार ९ बजेर ४५ मिनेट जाँदा हुनेछ । त्यस्तै  अन्तिम खेल राती १ बजेर ४५ मिनेट जाँदा इङ्ल्याण्ड र स्कटल्याण्ड बिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्