Logo

रामकृष्ण ढकाल र मेलिना राईको ‘सुनसरी इनरुवा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)


काठमाडौँ । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको गीत ‘सुनसरी इनरुवा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा माया(प्रेमका भावना व्यक्त गरिएको छ ।

गीतको भिडियोमा गायक ढकाल र मोडल रिमा विश्वकर्माको अभिनय समेटिएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्