Logo

शुक्रबार थपिए ३७५० कोरोना संक्रमित, ६७ जनाको मृत्यु



काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५०जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५९८ पीसीआर २ हजार ७०९ सय जनामा र ५ हजार ५८४ एन्टिजेन परीक्षण १ हजार ४१ जना गर्दा कुल ३हजार ७५० जनामा कोरोना पुष्टि भएको छ ।

मज्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना निको दर ८६.१७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्