Logo

नेपाल स्कटल्याण्ड र नमिविया विचको एकदिवशीय त्रिकोणात्मक सिरिज स्पेनमा



काठमाडौं । विश्वकप लिग २ अन्तर्गत नेपाल नामिविया र सक्टक्याण्ड विचको एक दिवशीय सिरज स्पेनमा संचालन हुने भएको छ । यो सिरिज यसअघि स्कट्ल्याण्डमा गर्ने भनेर तोकिएको थियो । तर स्कटल्याण्डमा कोभिडको जोखिम देखिएपछि खेल स्पेनमा संचालन गर्ने निर्णय भएको हो ।

यसअघि शुक्रबार नेपाल क्रिकेट संघ (क्यानको) बैठकमा सिरिजको विषयमा छलफल भएको थियो । त्यस छलफलले खेल स्पेनमा गर्ने गरि निर्णय गरेको थियो ।

सिरिजको मिति तय भईसकेको छैन हामी मिति तय भएपछि ट्रेनिङको बारेमा जानकारी गराउँछौँ – क्यानले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्