Logo

अन्तर्राष्ट्रिय उडान असार १ सम्म बन्द



काठमाडौं । नेपाल वायुसेवा निगमले भारत र कतारसंग भइृरहेको आंशिक उडान बाहेक सम्पुर्ण अन्तर्राष्ट्रिय उडान असार १ गते सम्मका लागी बन्द रहने जनाएको छ । कोराना भाइरस्को नयाँ भेरियन्टलायई थप फैलिन नदिनका लागी सरकारले निषेधाज्ञा जारी गरेकाले अन्तर्राष्ट्रिय उडान पनि बन्द रहने निगमले बुधबार एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
अहिले भारतसंग एयर बबल् समझदारी बमोजिम प्रत्येक बुधबार दिल्ली र काठमाडौंको बीचमा उडान भईरहेको छ । त्यसैगरी कतारसंग पनि प्रत्येक सोमबार उडान भईरहेको छ ।
अन्य उडान भने तत्कालका लागी नहुने निगमले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्