Logo

मलेशियाको काँगेसको बागडोर पुन:पंगेनीको हातमा



मलेसिया । नेपाली जनसम्पर्क समिती मलेशियाको अध्यक्षमा चोलाकान्त पंगेनी सर्वसम्मत निर्वाचित भएका छन् । पंगेनी तेस्रो अधिबेसन बाट दोस्रो कार्यकालका लागि पुनस् सभापतिमा निर्बिरोध निर्वाचित हुनुभएको छन् । पगेनी लगायत सम्पुर्ण कार्य समिति महाधिवेशन प्रतिनिधि , महासमिति सदस्यहरुलाई काग्रेस नेताहरुले बधाई दिदै कार्यकालको सफलताको कामना गर्नुभएको छ । अध्यक्ष पंगनीले निर्वाचित गराउने सबैमा हार्दिक आभार व्यक्त गर्दै मलेशियामा भएका सँग संगठन तथा नेपाली दुताबास् सँग सहमति सहकार्य र एकता गर्दै सबैको साथ सहयोग सहित काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्