Logo

बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन सभापति देउवाको माग (भाषणको पुर्णपाठ )



मुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब संविधानको धारा ७६ (२)अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन बोलाइएको प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकाले अब संविधानअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन माग गरेका हुन्।

संसदमा प्रस्तुत वक्तब्यको पुर्णपाठ

प्रतिक्रिया दिनुहोस्