Logo

विद्यार्थी नेता सुबेदीले भन्नु भो -म बेड र आइसियू खोज्ने साथीहरुको चित्कारका विचमा छु



काठमाढो । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुबेदीले प्रधानमन्त्री के पी शर्मा ओली पुन ठुलो दलको नेताको हैषियतले प्रधानमन्त्री बन्ने षडयन्त्र लोको आरोप लगाउनुभएको छ । आज सामाजिक संजालमा टिप्पणी गर्दै उहाँले अहिले भईरहेको सत्ता जोगाउने घिन लाग्दो खेलमा सचेत हुन आग्रह गर्नुभएको छ ।
यस्तो छ उहाँको धारण
” प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत नपाउने, राजिनामा दिने त्यसपछि संविधानको अपब्याख्या गर्दै धारा ७६ (३) को प्रयोगबाट राष्ट्रपति बाट फेरी संसदको ठुलो दलको नेताको रुपमा आजै ओलीलाइ पुनः प्रधानमन्त्री नियुक्त गरिन भने अन्यथा नमाने हुन्छ ।एकमहिनामा फेरी विश्वासको मत लिनुपर्ने त छदैछ ।

प्रतिक्रिया दिनुहोस्