Logo

तपाईको आज अर्थात २०७८ बैशाख २१ गते मंगलवारको राशिफल



मेष- सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ ।
वृष- विदेशको काम बन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

मिथुन- स्वास्थ्य बाधाको सामना गर्नु पर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भय मिल्नेछ ।
कर्कट- व्यवसायिक छोटो यात्रा हुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

सिंह- विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ ।
कन्या-सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । पढाइमा प्रगति हुनेछ ।

तुला- घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिला वर्गसँग विवाद हुनेछ ।
वृश्चिक- प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

धनु-भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ ।
मकर-मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

कुम्भ- वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममा लगानि बढ्नेछ ।
मीन-दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्