Logo

गायक अनिश भण्डारीको ‘चरीले’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ । गायक अनिश भण्डारीको नयाँ ‘चरीले’ म्युजिक भिडियो सार्वजनिक भएको छ । राजन तिमल्सिनाको संगीत रहेको गीतमा पल शाह र गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ ।

लोकपप गीतको भिडियो भिडियो शान थापाले निर्देशन गरेका हुन् । राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँंकन र सुप्रिम पराजुलीको सम्पादन भिडियोमा छ ।

यसअघि भण्डारीको गीत ‘ताली ठोकौँला’ दर्शक श्रोतामाझ लोकप्रिय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्